बालअधिकारका सवालमा मन्त्री बादीसँगै प्रत्यक्ष संवाद, नीतिगत सुधारका लागि सुझाव सङ्कलन
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य (EVAC) तथा बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (CRC) अन्तर्गत नेपालको प्रतिवेदन तयारीका सन्दर्भमा आयोजित दुईदिने राष्ट्रिय परामर्श कार्यक्रमअन्तर्गत आज ‘Meet My Minister’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मन्त्री सिता बादीले बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका...




















.png)






































































