• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
फोटो

कोटेश्वर महादेव मन्दिरमा पुजाआजा गर्दै दर्शनार्थी (तस्बिरहरू)

काठमाडौं । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज। यस दिनमा भगवान् शिवको विशेष पूजाआराधना हुने भएकाले शिवालयमा भक्तजनको भिड लाग्ने गर्छ। तीजका अवसरमा कोटेश्वरको महादेव मन्दिरमा पुजाआजा गर्दै दशनार्थीहरु ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार