वाह ! कालिञ्चोकको हिमपात (फोटोफिचर)

काठमाडौं । दोलखामा अवस्थित कालिञ्चोक भगवती मन्दिर हिमाली भेगमा पर्ने रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ ।
हिउँले छपक्कै ढाकेको कुरी बजारबाट एक घण्टाको उकालो छिचोलेपछि कालिञ्चोक भगवती मन्दिर पुगिन्छ ।
समुद्री सतहबाट ३,८४२ मिटर उँचाइमा अवस्थित कालिञ्चोक भगवती काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको जनविश्वास छ ।
तस्वीर : रीतु श्रेष्ठ
प्रतिकृया दिनुहोस