• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026
देश/प्रदेश

किम्रुङ खोलामा पहिरो खसेर खोला थुनियो, सतर्कता अपनाउन अनुरोध

काठमाडौंं ।कास्कीको अन्नपूर्ण गाउँपालिका–११  किम्रुंग खोलामा पहिरो खसेर खोला थुनिएकोले नयॅापुल, बिरेठॅाटी र आसपास बस्तीका स्थानीयलाई सजग र सुरक्षित रहन कास्की प्रहरीले आग्रह गरेको छ ।

 

  आवश्यकता अनुसार प्रतिकार्य गर्न र मोदी खोला आसपास सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार