निषेधाज्ञामा काठमाडौं (फोटो फिचर)

काठमाडौं । कोरोना भाइरसको नियन्त्रण गर्न गरिएको लकडाउनले अहिले काठमाडौं उपत्यका सुनसान देखिएको छ । सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ ।
मानिसहरु अहिले बाहिर निस्किएका छैनन् । सडकमा अत्यावश्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको मात्र देखिन्छ ।
तस्वीर : फ्रेसन्युज नेपाल
प्रतिकृया दिनुहोस