• आइतबार २-६-२०८१/Sunday 05-19-2024
डबली

मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोट

काठमाडौं । यस वर्षको मदन पुरस्कार पाउने सात पुस्तकहरुको नाम मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ । 

 

गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘मदन पुरस्कार २०७६’ मा पर्न सफल सात पुस्तकको नाम सार्वजनिक गरेको हो ।

 

मदन पुरस्कारको उत्कृष्ट सात पुस्तकमा विमल निभाको ‘जोकरको बन्दुक’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १-३)’, चन्द्रप्रकाश बानियाँको ‘ महारानी’, ललित विष्टको ‘ मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ परेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार