• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
मनोरञ्जन

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौं । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका बजारमा ल्याएका छन् ।


यो गीतलाई तीलक बस्नेतले लेखेका हुन् भने  संगीत पनि तिलककै रहेको छ ।  मुम्बईको कैलास स्टुडियो मास्टिरिङ गरिएको यो गीतलाई समिर कार्कीले रेकर्डिङ र नरेन्द्र बियोगीले संगीत संयोजन तथा मिक्सिङ गरेका हुन् ।


भिडियोमा चीज गुरुङ, निशा मगर र साथीहरुको नृत्य छ । रामकुमार केसीले छायाँकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र निर्देशन छ ।गायक श्रेष्ठले भिडियोलाई आफ्नै युट्युव च्यान मार्फत सार्वजनिक गरेका हुन ।  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार