• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
मनोरञ्जन

प्रदर्शनमा ‘खुस्मा’

काठमाडौं । चलचित्र ‘खुस्मा’ प्रदर्शमा आएको छ ।  सशस्त्र द्वन्द्व काललाई पृष्ठभूमिमा राखी प्रेमकथामा आधारित  चलचित्र ‘खुस्मा’ बिहिवार प्रदर्शनमा आएको हो । 

 

मगर समुदायको परिवेशमा निर्माण गरिएको प्रेमकथामा आधारित चलचित्रमा अशोक थापाको निर्देशन रहेको छ ।  


धिरज मगर र उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, र विवेश मगरको चलचित्रमा अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार