३८३४ मतसहित बालेन्द्र साहको अग्रता कायमै(पछिल्लो मत परिणाम)
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
स्वतन्त्र उम्मेदवारी दिएका शाहले ३८३४ मत प्राप्त गरेका छन भने पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले)का उमेदवार केशव स्थापितले १९९६ मत पाएका छन ।
नेपाली काँग्रेसकी सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छन् ।राष्ट्रियसभा गृहमा मतगणना जारी छ। पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस