• बुधबार २-२-२०८१/Wednesday 05-15-2024
देश/प्रदेश

इलाम अपडेट : एमालेका नेम्बाङको अग्रता

काठमाडौं। प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणानामा नेकपा एमालेका सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन ।

 

नेम्बाङले ८ हजार ८ सय ९८ मत पाएका छन भने कांग्रेसका डम्बर खड्काले ६ हजार २ सय ८० मत पाएका छन । स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ४ हजार ६ सय ३४ मत र रास्वपाका मिलन लिम्बुले १ हजार  ३ सय ५ मत प्राप्त गरेका छन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार