• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024
देश/प्रदेश

बझाङ अपडेट : एमालेको अग्रता

काठमाडौं । बझाङ प्रदेशसभा १ को मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ  ।

 

एमालेका दमनबहादुर भण्डारीले २,२८८ मतसहित अग्रता कायम राखेका छन भने दोस्रो स्थानमा माओवादी केन्द्रका जनक बुढाले १,५१२ मत प्राप्त गरेका छन ।

 

 कांग्रेसका अभिषेकबहादुर सिंहको १,५०२ मत रहेको छ ।  एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८९५ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार