• आइतबार २-६-२०८१/Sunday 05-19-2024
मनोरञ्जन

सीताको रोइला भाका 'मार्यौ आखा झिमिक्कै'

काठमाडौं । पछिल्लो समय एउटा खुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी शास्त्रीय नृत्याङ्गना तथा एमएस नेपाल इन्टरनेसनल बिजेता सीता सुबेदीको नयाँ लोक गीत 'मार्यौ आखा झिमिक्कै' सार्वजनिक भएको छ । 

 

रोइला भाकामा रहेको गीतमा  सुवेदी र दामोदर भण्डारीको स्वर रहेको छ भने लय पनि सुवेदी आफैले तयार गरेकी हुन।  

 

मानकाजी शाक्यको  शब्द रहेको गीत सीता सुवेदी नामक युटुब च्यानलबाट  सार्वजनिक भएको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार