• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024
राजनीति

इलाम अपडेट: सुहाङ नेम्बाङको अग्रता

काठमाडौं। प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणानामा नेकपा एमालेका सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन ।

 

नेम्बाङले ४ हजार ४९ मत पाएका छन भने कांग्रेसका डम्बर खड्काले ३ हजार १ सय ६० मत पाएका छन । स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले १ हजार ७ सय ३ मत र रास्वपाका मिलन लिम्बुले ५६१ मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार