• बुधबार २-२-२०८१/Wednesday 05-15-2024
राजनीति

उपनिर्वाचन : इलाम (पछिल्लो मत परिणाम)

काठमाडौं। प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणानामा नेकपा एमालेका सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन ।

 

नेम्बाङले २ हजार ५ सय ४२ मत पाएका छन भने कांग्रेसका डम्बर खड्काले २ हजार १ सय ९७ मत पाएका छन । स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ५ सय ९३ मत र रास्वपाका मिलन लिम्बुले ३७९ मत प्राप्त गरेका छन ।
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार