• बिहीबार २-३-२०८१/Thursday 05-16-2024
देश/प्रदेश

बझाङ अपडेट : कांग्रेसका सिंहको अग्रता कायम

काठमाडौं । बझाङ प्रदेशसभा १ को मतगणनामा  कांग्रेसका उम्मेदवार अभिषेक सिंहले अग्रता लिएका छन  ।

 


पछिल्लो मत परिणामअनुसार कांग्रेसका सिंहले ७ हजार ४८८ मत, एमाले उम्मेदवार भण्डारीले ७ हजार २३९ मत, माओवादी उम्मेदवार जनक बुढाले २ हजार ८९४ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २हजार १०२ मत प्राप्त  गरेका छन ।

 

 अहिले सुरुवाती चरणमा अग्रता लिएको एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता कायम राखेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार