• सोमबार १-१७-२०८१/Monday 04-29-2024
राजनीति

प्रधानमन्त्रीले संसदमा आज सम्बोधन नर्गने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा आएर एक्कासी स्थगित भएको छ।

 

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबार सदनमा सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो।

 

प्रधानमन्त्री ओलीको व्यस्तताका कारण आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक समेत स्थगीत भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार