• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
खेलकुद

नेपाल र ओमानको खेलमा वर्षा बाधक

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा रद्ध भएको छ ।

 

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् ।

 

योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार