• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
मनोरञ्जन

युवराजको ‘मैले भन्दा माया’

काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत  ‘मैले भन्दा माया’ सार्वजनिक भएको छ । पीडा र दुख भरिएको गीतमा स्वर युवराजको छ भने शब्द चन्द्रज्योति आलेको दिएका छन्।

 

गीतको संगीत राजकुमार बगरले गरेका हुन  । माया प्रेम र धोखामा गीतको कथा केन्द्रीत छ । आफ्नी प्रेमिकाले धोका दिएर गएपछि वियोगमा छटपटिने प्रेमीको कथा गीतले देखाउँछ ।  

 

पल शाहले निर्देशन गरेका भिडियोमा अभिनय पनि पल स्वयंको छ । उनीसंगै गीतमा अन्जना पुन मगरको पनि अभिनय रहेको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार