• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
अर्थ

सुनको मूल्यमा नयाँ कीर्तिमान 

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला  दुई हजारले वृद्धि भएको छ। 

 

बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन शुक्रवार भने एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । 

 

चाँदीको मूल्यमा बिहीबार प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भएको थियो भने शुक्रवार एक हजार नौ सय ८० निर्धारण भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार