• सोमबार १-१७-२०८१/Monday 04-29-2024
देश/प्रदेश

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

 

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल(ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार