• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।


 
 चैत्र २० गते मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।


 
‘बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ। बैठकले इलाम–२ र बझाङ प्रदेशसभा ९१० को उम्मेदवार तय गर्ने छ ।


 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार