• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
राजनीति

किन एकजनाको राजीनामा माग्नुहुन्छ,पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा तमासा देखाउन नहुने बताएका छन । 

 

एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भने,र्वोच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहि  टिप्पणी हुन थालेको छ,अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्ने हो ।उनले थपे एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छरु पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’

 

अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको समेत बताए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार