• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
स्वास्थ्य

कोरोनाबाट थप १८ जनाको मृत्यु,मृत्यु हुनेको संख्या ७५७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार