• शनिबार १-२९-२०८१/Saturday 05-11-2024
स्वास्थ्य

१५५९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । 

 

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

पछिल्लो २४ घण्टामा १ हजार ५७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार