विप्लवको नेपाल बन्द प्रभाव : २३ ठाउँमा शंकास्पद वस्तु, ५ ठाउँमा आगजनी
काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सोमबार गरेको बन्द आह्वानले देशका विभिन्न जिल्ला प्रभावित बनेका छन्।
बन्दको प्रभाव पहिला भन्दा यसपटक काठमाडौं उपत्यकामा बढी देखिएको छ । उपत्यका बाहिर भने सवारीसाधन ठप्प नै छ । बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तुसमेत फेला परेका छन् भने २३ स्थानमा शंकास्पद वस्तु भेटिएका छन् ।
त्यस्तै पाँच स्थानमा विप्लव समूहका नेता–कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् ।
शंकास्पद वस्तु फेला परेका स्थान :
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस