• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
देश/प्रदेश

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । 

 

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

 

उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको विभागका एक अधिकारीले बताए । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार