• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
देश/प्रदेश

विमानस्थलबाट फेरि सुन बरामद

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले फेरी पनि सुन बरामद गरेको छ।

 

 विमानस्थल प्रहरीले चेकजाँचका क्रममा भारतीय महिला सहिना प्रभिनको साथबाट करिब ८५० ग्राम सुन बरामद गरेको हो। अन्डरवेयरभित्र लुकाएर सुन ल्याएको अवस्थामा उनलाई आगमन टनेल गेटबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ ।  

 

विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले यसअघि बुधवार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा सुन बरामद भएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार