• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
देश/प्रदेश

आज नयाँ वर्ष २०८१ को पहिलो दिन

काठमाडौं । आज नयाँ वर्ष २०८१ को पहिलो दिन  नेपाल र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

 

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।नयाँ वर्षमा एक अर्कामा शुभकामना  व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार