• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
मनोरञ्जन

लिङदेनको शब्दमा खुशी लिम्बूको स्वरमा मैच्याङ सार्वजनिक

काठमाडौं । खुशी लिम्बूको 'मैच्याङ'को गालाको कोठी गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

 

जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ ।

 

भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थल्लङले गरेकी हुन् । गीत खुशी लिम्बूको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार