• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

माधव नेपालले लिएको बाटो ठिक नभएको शाक्यको टिप्पणी

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी नेकपा एमालेकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको टिप्पणी गरेकी छन । 

 

 बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको बताउदैं  फर्कन आग्रह गरेकी छन्  ।

 

 यस्तै  शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो छाति बनाउन  विगतको सहमति कार्यान्वयन गर्न आग्रह गरेकी छन  ।
 

 

शाक्यले सामन्ती सोचको  अन्त गर्दै  सिंगो पार्टीको रुपान्तरणमा जोड दिएकी छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार