• आइतबार १-२८-२०८२/Sunday 05-11-2025
देश/प्रदेश

स्वास्थ्य सामाग्री बितरण अभियान : युवा नेता शाहीले गरे सल्यानमा स्वास्थ्य सामाग्री बितरण

सल्यान । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन।

 

कर्णालीका दशवटा जिल्लालाई स्वास्थ्य सामाग्री बितरण अभियान अन्तरगत सल्यान जिल्ला नेपाली काङ्ग्रेसका सभापति गणेश चन्दलाई शाहीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।  उनले अक्सिजन कन्सेट्रटर, मास्क, पीपीई  स्यानीटाइजर, फेस सिल्ड,ग्लोब्स लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

 

नेता शाहीको नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा निःशुल्क रुपमा खाना बितरण अभियान समेत संचालन भएको थियो भने उनकै पहलमा मेलम्ची ग्यालथुमलाई ५० बोरा खाद्यान्न र ६० थान जस्ता पाता हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार