थपिए ७,४४८ जना कोरोना संक्रमित थपिए,३७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ७,४४८जना कोरोना संक्रमित थपिएका छन् । देशभर पीसीआर र एन्टिजेन परीक्षणबाट कोरोना संक्रमित थप भएका हुन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस