• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

थपिए ७,४४८ जना कोरोना संक्रमित थपिए,३७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७,४४८जना कोरोना संक्रमित थपिएका छन् । देशभर पीसीआर र एन्टिजेन परीक्षणबाट कोरोना संक्रमित थप भएका हुन् ।

 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार