सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज आइतबारकै मूल्य अनुसार प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस