• मंगलबार २-८-२०८१/Tuesday 05-21-2024
अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । 

 

 हवाई इन्धनको मूल्य भने बढेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार