नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस