घट्न थाल्यो सुनको मुल्य
काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार सुन तोलाको १२ सय रुपैयाँले घटेको हो । बिहीबार सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
छापावाल सुनको मूल्य घट्दा बिहीबार तेजाबी सुन पनि १२ सय रुपैयाँले नै सस्तो बनेको छ ।
यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस