• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
देश/प्रदेश

अख्तियार प्रमुख घिमिरेलाई कोरोना पुष्टि

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ।

 

घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो। केही सातायता अख्तियारमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।

 

अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ र उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार