चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज
काठमाडौं । चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज भएको छ ।
दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रमा रमेश उप्रती, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीको लगानी रहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस