बढ्यो सुनको भाउ
काठमाडौं । साताको पाचौ दिन आज ९बिहीबार० सुनको भाउ बढेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
शुक्रबारबाट ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ६५ हजार पुगेको हो । त्यस्तै गरी आज तेजावी सुनको भाउ बढेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि चाँदी प्रतितोला ७२५ रुपैयाँमा किनबेच हुँदै आएको थियो।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस