• सोमबार १-१७-२०८१/Monday 04-29-2024
मनोरञ्जन

पञ्जावमा सनी देवल साढे ८२ हजार मत अन्तरले विजयी

पञ्जाव।  बलिउड कलाकार सनी देवल  भारतीय लोक सभा निर्वाचनमा साढे ८२ हजार मत अन्तरले विजयी भएका छन् ।

 

भारतीय जनता दलमा प्रवेश गरेका देवलले पञ्जाव प्रान्तको गुरदासपुरबाट चुनाव लडेर विजयी भएका हुन्।

 

पञ्जाव कांग्रेसका अध्यक्ष समेत रहेका उम्मेद्वार सुनील जाखडलाई सनी देवलले पराजित गरेका हुन्। सनी देवल ८२ जहार ४ सय ५९ मत अन्तरले पराजित गरेका हुन्। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार