• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
अर्थ

फेरी घट्यो सुनको भाउ

काठमाडौं । आज आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ। शुक्रवार प्रतितोला ६० हजार २ रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार  रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि तेजावी सुनको मूल्य ६० हजार ४ सय रुपैयाँ रहेको थियो ।

 

चाँदीको मूल्य प्रतितोला ७१० रुपैयाँ रहेको छ। यसअघि चाँदीको भाउ ७३० रुपैयाँ रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार