घट्यो सुनको मुल्य
काठमाडौं । आज बिहिबार सुनको मुल्य घटेको छ। आज छापावाल सुन प्रतितोला ७० हजार ७ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस