• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

गायक भरत सिटौलाले उषालाई किन अनलाइनमा आउन आग्रह गरे (भिडियो सहित)

काठमाडौं । गायक भरत सिटौलाको नयाँ गीत सार्वजनिक भएको छ । 'आउँदै गर मायालु अनलाइनमा' बोलको गीत गायक सिटौलाले आफनो युटुव च्यानल मार्फत सार्वजनिक गरेका हुन । 

 

शैलेन्द्र प्रधानको संगीत संयोजन रहेको गीतमा गायक सिटौलाले मोडल उषा उप्रेतीलाई अनलाइनमा आउन आग्रह गरेको सुनिन्छ ।

 

गीतमा प्रेम व्यक्त गर्ने शैलीलाई एउटा भिन्न ढंगबाट प्रस्तुत गरिएको छ । 

 

गायक सिटौला र उषा संगै राज, प्रदिप, बिनिता र ममताको पनि अभिनय रहेको छ । गीतको भिडियोलाई फराज अपर्णले छायांकन र सतिश श्रेष्ठले सम्पादन गरेका हुन । 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार