• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
शिक्षा

अन्तर्वार्ता लिने बाहानामा आईओएमका डीन अग्रवालमाथि मसी छ्यापियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा जगदीशप्रसाद अग्रवालमाथि एक अपरिचित व्यक्तिले आइतबार उनकै कार्यकक्षमा गएर मसी छ्यापेर भागेका छ । 

 

म पत्रकार हुँ, तपाईको अन्तर्वार्ता लिन्छु भन्दै दिउँसो २ बजेको समय लिएर गएका ती युवा केहीबेर कुराकानी गरेपछि डा. अग्रवालमाथि कालोमसी छ्यापेर भागेका थिए। 

 

घटनालगत्तै प्रहरी पुगेर अग्रवालको कार्यकक्षको सिसिटिभी फुटेज हेरी ती अपरिचित व्यक्तिको खोजी गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार