• शनिबार ६-२४-२०८३/Saturday 10-10-2026
देश/प्रदेश

त्रिशूली नदीले सडक कटान गर्दा पृथ्वी राजमार्ग भाँसियो, सडक अवरुद्ध

काठमाडौं ।त्रिशूली नदीले सडक कटान गर्दा पृथ्वी राजमार्ग भाँसिएर  सडक अवरुद्ध  भएको छ ।

 

गजुरी गलौदी स्थित पृथ्वीलोक मार्गमा त्रिशुली नदीले सडक कट्टान गरी सडक तलबाट भाँसिए पछि बाटो दुई तर्फी रुपमा अबरुद्ध भएको प्रहरीको भनाइ छ ।तस्बिर :सड्क विभाग

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार