• बिहीबार ६-२२-२०८३/Thursday 10-08-2026
देश/प्रदेश

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

 

१५औं महाधिवेशनअन्तर्गत २२ असोजमा हुने निर्वाचनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेका हो ।

 

सभापतिका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।  

 

समितिका अनुसार सबैभन्दा पहिले नेता खड्गीले उम्मेदवारी दर्ता गरेका हुन् ।

 

बेलुकी साढे ६ बजेतिर थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सभापति थापापछि नेता राठौर उम्मेदवारी मनोनयनका लागि पुगेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार