३९ दिन, ४८ टिम र १६ रंगशाला, खेल तालिका सहित (नेपाली समयमा)
काठमाडौं । फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ । विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै ठूलो विश्वकपको रहेको यस संस्करणको धेरै विशेषताहरू छन् ।
पहिलो पटक विश्वकप तीन फरक राष्ट्रले आयोजना गर्दैछ भने अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछ । यस्तै विश्वकप चल्ने दिन पनि बढेर ३९ दिन पुग्दा खेल संख्या १०४ पुगेको छ ।यस्तै अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ गरी कूल १६ शहरमा विश्वकपका खेलहरू खेलाइनेछन् ।
विश्वकपको खेल १३ फरक समयमा खेलाइँदैछ । तीनवटै खेल र नेपालको समय अन्तर धेरै भएकोले नेपालमा विश्वकपका खेलहरू मध्यराति देखि विहानसम्म पर्छ ।
![]()
राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
समूह ए को उपविजेता भर्सेस समूह बी को उपविजेता मध्यराति १२:४५ बजे
समूह सी को विजेता भर्सेस समूह एफको उपविजेता राती २२:४५ बजे
असार १६ गते (जुन ३०)
समूह इ को विजेता भर्सेस समूह ए/बी/सी/डी/एफ को तेस्रो टोली विहान २:१५ बजे
समूह एफको विजेता भर्सेस समूह सी को उपविजेता विहान ६:४५ बजे
समूह इ को उपविजेता भर्सेस समूह आइको उपविजेता राती १०:४५ बजे
असार १७ गते (जुलाई १)
समूह आईको विजेता भर्सेस समूह सी/डी/एफ/जी/एफ को तेस्रो टोली विहान २:४५ बजे
समूह ए को लविजेता भर्सेस समूह सी/इ/एफ/एच/आई को तेस्रो टोली विहान ६:४५ बजे
समूह एलको विजेता भर्सेस समूह इ/एच/आई/जे/के को तेस्रो टोली राती ९:४५ बजे
असार १८ गते (जुलाई २)
समूह जी को विजेता भर्सेस समूह ए/इ/एच/आई/जे को तेस्रो टोली विहान १:४५ बजे
समूह डी को विजेता भर्सेस समूह बी/इ/एफ/आई/जे/ को तेस्रो टोली बहान ५:४५ बजे
असार १९ गते (जुलाई ३)
समूह एचको विजेता भर्से समूह जे को उपविजेता मध्यराति १२:४५ बजे
समूह के को उपविजेता भर्सेस समूह एलको उपविजेता बहान ४:४५ बजे
समूह बी को विजेता भर्सेस समूह इ/एफ/जी/आई/जे/को तेस्रो टोली विहान ८:४५ बजे
समूह डी को उपविजेता भर्सेस समूह जी को उपविजेता राती ११:४५ बजे
असार २० गते (जुलाई ४)
समूह जे को विजेता भर्सेस समूह एचको उपविजेता बहान ३:४५ बजे
समूह के को विजेता भर्सेस समूह डी/इ/आई/जे/एल को तेस्रो टोली विहान ७:१५ बजे
राउण्ड अफ १६
असार २० गते (जुलाई ४)
खेल ७३ को विजेता भर्सेस खेल ७५ को विजेता राती २२:४५ बजे
असार २१ गते (जुलाई ५)
खेल ७४ को विजेता भर्सेस खेल ७७ को विजेता बहान २:४५ बजे
असार २२ गते (जुलाई ६)
खेल ७६ को विजेता भर्सेस खेल ७८ को विजेता बहान १:४५ बजे
खेल ७९ को विजेता भर्सेस खेल ८० को विजेता बहान ५:४५ बजे
असार २३ गते (जुलाई ७)
खेल ८३ को विजेता भर्सेस खेल ८४ को विजेता मध्यराति १२:४५ बजे
खेल ८१ को विजेता भर्सेस खेल ८२ को विजेता विहान ५:४५ बजे
खेल ८६ को विजेता भर्सेस खेल ८८ को विजेता राती ९:४५ बजे
असार २४ (जुलाई ८)
खेल ८५ को विजेता भर्सेस खेल ८७ को विजेता विहान १:४५ बजे
क्वाटरफाइनल
असार २६ गते (जुलाई १०)
खेल ८९ को विजेता भर्सेस खेल ९० को विजेता विहान १:४५ बजे
असार २७ गते (जुलाई ११)
खेल ९३ को विजेता भर्सेस खेल ९४ को विजेता मध्यराति १२:४५ बजे
असार २८ गते (जुलाई १२)
खेल ९१ को विजेता भर्सेस खेल ९२ को विजेता विहान २:४५ बजे
खेल ९५ को विजेता भर्सेस खेल ९६ को विजेता विहान ६:४५ बजे
सेमिफाइनल
असार ३१ गते (जुलाई १५)
खेल ९७ को विजेता भर्सेस खेल ९८ को विजेता मध्यराति १२:४५ बजे
असार ३२ गते (जुलाई १६)
खेल ९९ को विजेता भर्सेस खेल १०० को विजेता मध्यराति १२:४५ बजे
तेस्रो स्थान
साउन ३ गते (जुलाई १९)
खेल १०१ को रनर अफ र खेल १०२ को रनरअफ विहान २:४५ बजे
फाइनल
साउन ४ गते (जुलाई २०)
खेल १०१ को विजेता भर्सेस् खेल १०२ को विजेता मध्यराति १२:४५ बजे





प्रतिकृया दिनुहोस