• सोमबार ६-१३-२०८२/Monday 09-29-2025
राजनीति

ओलीसहित पाँच जनाको राहदानी रोक्का

काठमाडौँ। जेन जेड आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गरेको छ ।

 

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गरेको हो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार