• सोमबार २-२५-२०८३/Monday 06-08-2026
राजनीति

तीन दलले गरे सदन बहिस्कार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी तीन दलले सदन बहिष्कार गरेका छन् ।

 

विपक्षी दलहरु नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छोडेर हिँडेका छन् ।

 

विपक्षी दलहरूको विरोधकाबीच अर्थमन्त्रीले संसदमा सम्बोधन गरेका थिए।

 

विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै आएका छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार